एजेन्सी – विश्व महामारी कोरोना भाईरस (कोभिड–१९) को संक्रमणका कारण विश्वभर १ लाख २६ हजार ५९७ जनाको ज्यान गएको छ । १९ लाख ९७ हजार ६६६ भन्दा धेरैमा संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये ४ लाख ७८ हजार ५०३ जना निको भएर घर फर्किएका छन् ।
ओल्र्डोमिटर्रसका विश्वभर यस महामारीबाट २१० देशहरु चपेटामा परेका छन् । पछिल्लो समय सबैभन्दा बढी अमेरिकामा सबैभन्दा धेरै ६ लाख १३ हजार ८८६ भन्दा धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको छ । भने २६ हजार ४७ ले ज्यान गुमाइसकेका छन् ।
स्पेनमा १ लाख ७४ हजार ६० जनामा संक्रमण देखिएको छ भने त्याहाँ अहिलेसम्ममा १८ हजार २२५ जनाको ज्यान गएको छ ।
त्यस्तै ईटलीमा १ लाख ६२ हजार ४८८ जनामा संक्रमण पुष्टि भएको छ भने २१ हजार ६७ जनाकोे मृत्यु भएको छ ।
यता फ्रान्समा हालसम्म १ लाख ४३ हजार ३०३ मध्येमा १५ हजार ७२९ जनाले ज्यान गुमाइसकेका छन् ।
जर्मनिमा पनि संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । त्याहाँ १ लाख ३२ हजार २१० जना संक्रमित भएको मा ३ हजार ४९५ को मृत्यु भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस