नयाँदिल्ली– कोरोना भाइरसको संक्रमणको अवस्थाका आधारमा भारतका सवै जिल्लाहरुलाई तीनस्तरमा वर्गीकरण गरिने भएको छ ।
केन्द्रिय सरकारले बुधबार दिएको जानकारीअनुसार कोरोना विरुद्धको लडाईलाई थप प्रभावकारी, व्यवस्थित र चुस्त बनाउन जिल्लाहरुलाई वर्गीकरण गर्न लागिएको हो ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका सहसचिव लभ अग्रवालले पत्रकार सम्मेलनमा बोल्दै सवै जिल्लालाई तीनस्तरमा विभाजन गर्न लागिएको जानकारी दिएका छन् ।
उनका अनुसार उच्च खोजिमपूर्ण जिल्ला, संक्रमित भएपनि धेरै जोखिममा नरहेका जिल्ला र सुरक्षित जिल्ला गरी तीनस्तरमा जिल्लाहरुलाई विभाजन गर्न लागिएको हो ।
केन्द्रीय सरकारको तर्फबाट जिल्ला तथा नगरस्तरका अधिकारीहरुसँगको छलफलका क्रममा पनि यस बारेमा जानकारी गराइएको उनले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस