नयाँ दिल्ली- लकडाउनका बेला नेपालमा चिकित्सक कुटिएको समाचार सार्बजनिक भइरहेका बेला भारतको बिहारमा पनि चिकित्सक कुटिएका छन् |
गएको२४ घण्टामा भारतको विहार राज्यमा ४ जना स्वास्थ्यकर्मीहरु माथि अभद्र व्यवाहार भएको हो । चार घटना मध्ये २ वटा नितिसकुमारको गृह नगर विहार शरिफमा भएका हुन् ।
सरकारले नागरिकहरुलाई सम्यम भएर कोरोना संक्रमणसंग जुध्न नागरिकहरुलाई निरन्तर अपिल गरिरहे पनि यस्ता घटनाहरुमा कमी आउन सकिरहेका छैनन् ।
विहारमा कोरोना संक्रमणका ८३ जना विरामीहरु भेटिइसकेका छन् जसमा १ जनाको मृत्यु भएको छ, ३७ जना निको भएर घर फर्केका छन् भने ५३ जना अझै उपचाररत रहेका छन् ।
कोरोना संक्रमण दर बढ्न थालेपछि विहार सरकारले घरदैलो स्वास्थ्य जाँच अभियान सञ्चालन गर्दै आएको छ ।
सोहि कार्यको शिलशिलामा गाउँ गएका स्वास्थ्यकर्मीहरु माथि विहारका आएरागवाद, मोतिहारी, नालन्दा, मोरादावाद लगायतका क्षेत्रमा बसोबास गर्दै आएका स्थानीयले स्वास्थ्यकर्मीमाथि अभद्र व्यवाहार गरेको स्वास्थ्य विभागका अधिकारी सञ्जय कुमारले जानकारी दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस