नयाँ दिल्ली – भारतमा कोरोना संक्रमण फैलिने क्रम जारी रहेको छ । पछिल्लो पटक भारतको जलसेनामा पनि कोरोना संक्रमण पाइएको हो ।
भारतीय जलसेनामा कार्यरत २५ जनामा कोरोना संक्रमण पाइएको समाचार हिन्दुस्तान टाइम्सले प्रकाशित गरेको छ ।
संक्रमितहरु सबैलाई भारतीय जलसेना अस्पताल आइएनएचएसमा भर्ना गरिएको छ । गत साता संक्रमित भएका सबै एकै बटालियनमा कार्यरत रहेको तथा बसोवास पनि सँगै रहेको भारतीय जलसेनाका प्रतिनिधिले जनाएका छन् ।
भारतीय जलसेनामा यो कोरोना संक्रमणको पहिलो घटना भएता पनि यसले खतराको घण्टि भने जरुर बजाएको बताउदै जलसेनाका प्रवक्ताले कोररोना संक्रमण रोकथामका लागि बनाइएका सम्पूर्ण प्रकृया पुरा गरेर आफूहरुले उनीहरु सँग सम्पर्कमा रहेका हरेकलाई क्वारेन्टाइनमा राखेको तथा उक्त क्षेत्रलाइ नै लकडाउन गरिएको पनि जानकारी दिएका छन् ।
हालसम्म भारतीय सेनाका जम्मा ८ जनामा मात्र संक्रमण देखिएको भएता पनि यत्तिको ठूलो संख्यामा एकै पटक संक्रमण थपिनुले आफूहरुमा अवस्य नै चुनौति थपिएको पनि सैनिक अधिकारीहरुले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस