सोल-कोरियामा कोरोना संक्रमण दर २ महिना यताकै न्युन भएको छ । तर हाल कोरियाली नागरिक तथा त्यहाँको सरकारका लागि अर्को टाउको दुखाइको विषय बनेको छः उपचार पश्चात घर फर्केकाहरुमा पूनः संक्रमण । हालै कोरियाको रोग तथा प्रकोप नियन्त्रण केन्द्रले दिएको जानकारी अनुसार उपचार पश्चात घर फर्केकाहरुमा पूनः संक्रमण पाइएको छ ।
केन्द्रको जानकारीका अनुसार कोरोना संक्रमणको यपचार पश्चात घर फर्काइएका मध्ये १७९ जनामा पुनः संक्रमण पाइएको छ ।
केन्द्रका अनुसार सो संख्या कुल निको बनाएर घर पठाइएका मध्ये २.२ प्रतिशत हो । कोरियामा कोरोना संक्रमणको उपचार पश्चात ८०४२ जना घर फर्केका घन् ।
कोरियाली अधिकारीहरु कोरियामा कोरोना संक्रमण पुनः बल्जिनुका कारणहरु बारे विज्ञहरुसँग छलफल गरिरहेको पनि केन्द्रले जानकारी दिएको छ ।
हाल कोरियामा कोरोना संक्रमणका तथ्यांकहरु १० भन्दा तल झरिसकेका छन् तर बाहिरबाट भित्रिने खतरा पनि भएकाले सतर्क रहन विज्ञहरुले सल्लाह दिएका छन् ।
कोरिया सरकारले विज्ञहरुको सल्लाहलाई शिरोपर गर्दै सामाजिक दुरी कायमको सिमा अरु २ साता लम्व्याएको छ भने संक्रमितहरु जो उपचार पश्चात घर फर्केका छन्, उनीहरु संगको नियमित फलोअप पनि जारि राखेको बताएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस