नयाँ दिल्ली-भारतको पश्चिम यू पीको मेरट स्थित एक अस्पताल आफूले बनाएको नयाँ नियमका कारण विवादमा तानिएको छ ।
कोरोना परिक्षण नगराएका मुस्लिम नागरिकलाई अस्पताल प्रवेशमा रोक लगाउने निर्णय गरे सँगै उक्त अस्पताल विवादमा तानिएको हो । सो सम्बन्धि समाचार स्थानीय एक सञ्चार माध्यमले प्रकाशित गरेको थियो ।
अझ अचम्मको कुरा त के छ भने उक्त अस्पतालले हिन्दु तथा जैन धर्मावलम्वीहरुलाई समेत सोही किसिमको सुचना गरेको थियो । अस्पतालले उनीहरुलाई गरिव भएका कारण अस्पताल प्रवेशमा रोक लगाएको थियो ।
अस्पताल प्रशासनले सो विषयमा आफ्नो स्पस्टोक्ती सहितको विज्ञप्ति निकालेको भएता पनि प्रहरीले उक्त अस्पतालका सञ्चालक माथि धर्म सम्प्रदायमाथि आँच आउने खालको गतिविधि गरेको आरोपमा मुद्धा दर्ता गराएको जनाएको छ ।
१४ जनाको ज्यान गइसकेको तथा ९७० बढी मानिसहरु कोरोना संक्रमित भइसकेको उक्त क्षेत्र भारतकै धेरै जनसंख्या बसोवास गर्ने क्षेत्रहरु मध्ये पर्दछ ।
यस्तो स्थितिमा अस्पतालले थप उत्तरदायित्व बहन गर्नु पर्ने बेलामा कुनै बर्ग तथा सम्प्रदायलाई लक्षित गरेर गतिविधि गरिनु दुःखद भएको बताउदै सरकारले सो घटना बारे छानविन गरि दोषी उपर कडा कारवाहि गरिने जानकारी समेत दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस