एजेन्सी– भारतमा कोरोना संक्रमण परिक्षणका लागि सामाग्री उपलव्ध गराउदै आएको भारतीय मेडिकल रिसर्च काउन्सीलले विग्रिएका मेडिकल किट्स पठाएका कारण बंगाल राज्यमा कोरोना परिक्षण गर्ने कार्यमा ढिलासुस्ति भएको पश्चिम बंगाल सरकारका अधिकारीहरुले बताएका छन् ।
हाल सम्म १२ जनाको मृत्यु भइसकेको तथा ३१० जना संक्रमित भएको पश्चिम बंगालमा आवश्यक मेडिकल किट्स नभएको तथा भएकामा पनि खरावी पाइएका कारण कोभिड १९ परिक्षणमा ढीलाई भएको बतायउदै सरकारको डिपार्टमेन्ट अफ हेल्थ एण्ड फेमिलि वेलफेयरले मेडिकल सामाग्री चाँडो भँदा चाँडो उपलव्ध गराउन भनेका छन् ।
उक्त खबर पाउने वित्तिकै भारतीय मेडिकल रिसर्च काउन्सीलका अधिकारीलेयो माहामारीका बेला यस्तो घटना हुनु अत्यन्त दुःखद भएको बताउदै सो विषयमा गहन अध्ययन भइरहेको तथा आफूहरु सो समस्या समाधानका लागि गम्भिर भएर लागेको पनि जानकारी दिएका छन् ।
पहिला भाइरस टेस्ट गर्ने किट्सहरु नेशनल इन्स्टिच्युट अफ भाइरोलोजीमा मात्र बन्ने गरेकोमा हाल संक्रमण दर बढे सँगै भारतीय मेडिकल रिसर्च काउन्सीलले पनि सो सम्बन्धि काम गर्न थालेको छ भन्दै कोन्सीलका वरिष्ठ डाक्टर शान्ता दत्तले काउन्सिलले ल्याएका ति किट्सहरुका बारेमा अनुसन्धान गरिने बताएकी छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस