एजेन्सी – छिमेकी देश भारतमा एकैदिन १७५ जनाको मृत्यु भएको छ । योसँगै भारतमा मृतकको संख्या १५ सय ६६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार नयाँ संक्रमित थपिएका छन् ।
नयाँ संक्रमित ४ हजार थपिएसँगै भारतमा साढे ४६ हजारमा संक्रमण पुष्टि भएको तथ्यांकले देखाएको छ । भारतमा अस्पतालमा ३२ हजारको उपचार भैरहेको छ भने साढे १२ हजार निको भएर घर फर्किएका छन् ।
अहिलेसम्म ११ लाख भन्दा धेरैमा कोरोना परीक्षण गरिएको छ । भारतको अवस्था थप भयावह बन्दै गएसँग नेपालमा पनि त्यसको प्रभाव पर्ने देखिन्छ ।
खुल्ला सिमानाका कारण नेपालमा पनि थप सजगता अपनाउनुपर्ने देखिएको सुरक्षा र स्वास्थ्य अधिकारीहरुले बताएका छन् । भारतमा काेराेना संक्रमित बढ्नु भनेकाे नेपालमा खतराकाे घण्टी बज्नु रहेकाे उनीहरुकाे भनाइ छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस