सोल-दक्षिण कोरियाको एक कम्पनिले कोरोना भाइरसको एण्टिबडी परिक्षण गर्ने द्रुत गतिको परीक्षण किट निर्माण गरेको छ । बृहत उत्पादनका लागि तयार रहेको भनिएको उक्ट टेस्ट किटले २ मिनेटमा नतिजा दिने छ ।
किट निर्माता कम्पनि ईडीजीसी हेल्थ केयरले कोरोना संक्रमण पत्ता लगाउने किटको निर्माण तयार गरेको बताएको हो । शुक्रवार कोरिया टाइम्स सँगको कुराकानीमा कोभिड १९ आइजीएम / आइ जिजी नामक किट्सले युरोपमा सीई प्रमाणपत्र प्राप्त गरेको छ जुन युरोपेली मापदण्ड अनुरुप स्वास्थ्य र सुरक्षा प्रत्याभुतिको प्रमाणपत्र हो ।
कम्पनिका अधिकारीका अनुसार बृहत उत्पादनका लागि हाल त्यहाँको खाद्य तथा औषधि प्रशाशनको अनुमति पर्खिरहेको पनि बताइएको छ । यो किट्सको उत्पादन पश्चात सरकारलाई कोरोना संक्रमणको दोश्रो चरण सुरु भएता पनि सामना गर्न सघाउने कम्पनि अधिकारीहरुले बताएका छन् ।
कम्पनिका अधिकारीहरुका अनुसार सो परिक्षण किटले हाल सम्म उत्पादन भएका किटहरु भन्दा छिटो गतिमा नतिना दिन सक्दछन् । हाल सामान्य किटले १० मिनेटमा संक्रमणको नतिजा दिन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस