काठमाडौँ – काठमाडौँ उपत्यकाको बिभिन्न अस्पतालमा २० जिल्लाका ७५ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका प्रवक्ता जगेश्वोर गौतमले काठमाडौँ उपत्यकाको विभिन्न आस्पतालहरुमा जिल्लाका संक्रमितहरुको विवरण आजको नियमित पत्रकार समेलनमा जानकारी दिएका हुन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा अछामका ११ जना, बैतडीका ११ जना,डोटीका ७ जना, गोरखाका १ जना, काठमाडौँका १ जना, सिन्धुलीका १ जना रहेका छन् । सो प्रयोगशालामा आज थप ३२ जना संक्रमित थपिएका छन् ।
प्रबक्ता गौतमका अनुसार पाटन आस्पताल, ललितपुरमा धादिङका १ जना, भक्तपुरका ४ जना, गोरखाका २ जना, कास्कीका १ जना,काठमाडौँका १२ जना, ललितपुरका १० जना, लमजुङका १ जना, नुवाकोटका १ जना, पर्साका १ जना,रामेछापका १ जना, रुपन्देहीका १ जना, सप्तरीका १ जना, सर्लाहीका ३ जना, सुनसरीका १ जना, रुकुम पश्चिमका १ जना, मकवानपुरका १ जना रहेका छन् । सो आस्पतालमा आज थप ४२ जना संक्रमित थपिएका छन् ।
त्रिभुबन विश्वबिद्यायल टिचिङ आस्पतालमा काठमाडौँका १ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा मुलुकभर २०४ सङ्क्रमित थपिएका छन् । हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १६ हजार १६८ पुगेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस