सोल-दक्षिण कोरियाली औषधी उत्पादक कम्पनि सेल्ट्रियनले विश्वव्यापि महामारी कोरोना संक्रमण विरुद्धको एण्टीबडी औषधीको क्लिनिकल परिक्षण मान्छेमा सुरु गरेको छ । गत २४ जुलाईबाट कम्पनिले उक्त परिक्षण सुरु गरिएको जनाएको छ ।
कम्पनिले मानवमा क्लिनिकल परिक्षण गरिनु अघि गरिने सम्पुर्ण पुर्व परिक्षण गरिसकिएको तथा दक्षिण कोरियाली खाद्य तथा औषधी सुरक्षा मन्त्रालयबाट अनुमति पाए पश्चात उक्त परिक्षण सुरु गरिएको कम्पनिले जनाएको छ ।
छुङनाम नेशनल युनिभर्सिटी हस्पिटलसँगको सहकार्यमा कम्पनिले उक्त परीक्षण गर्न लागेको हो ।
३२ जना कोरोना विरामीहरुमा गरिने उक्त परिक्षणको नतिजा यसै बर्षको तेश्रो चौमासिक सम्ममा हात पर्ने कम्पनिले जनाएको छ । कम्पनिले दोश्रो तथा तेश्रो चरणका क्लिनिकल परिक्षण युरोपमा गर्ने र त्यसको नतिजा पनि यसै बर्ष हात पर्ने बताएको छ ।
यदि उक्त कम्पनिका तिनै चरणका परिक्षणहरु सकारात्मक भएमा आगामी बर्षको सुरुवातबाट नै विश्वव्यापि रुपमा औषधिको परिक्षण गरेर चाँडो भन्दा चाँडो नतिजा तर्फ पुग्ने कम्पनिका सहायक प्रेसिडेन्ट डा. ली साङ जुनले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस