बाँके- नेपालगञ्ज उपमहानगरपालिकाका वडाध्यक्ष र अधिकृत स्तरका कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको छ ।
जिल्लाका विभिन्न सरकारी कार्यालयका कर्मचारीमा कोरोना देखिएपछि उपमहानगरपालिकामा कार्यरत कर्मचारी र जनप्रतिनिधlको शुक्रबार स्वाब सङ्कलन गरिएकोमा वडाध्यक्षसहित एक जना अधिकृतस्तरका कर्मचारीमा समेत कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिएका छन् ।
भेरी अस्पतालको प्रयोगशालामा भएको परीक्षणको नतिजा सोमबार बिहान सार्वजनिक भएको हो ।
नेपालगञ्जको आन्तरिक राजश्व कार्यालय जिल्ला अदालत, यातायात व्यवस्था कार्यालयपछि नेपालगञ्ज उपमहानगरपालिकामा जनप्रतिनिधि र कर्मचारीमा कोरोना देखिएको हो ।
नेपालगञ्जमा कोरोना नियन्त्रण र रोकथाममा अग्रमोर्चामा क्रियाशील जनप्रतिनिधिमा कोरोना देखिएको हो । आफूलाई कोरोना भएको पुष्टि भएपछि वडा अध्यक्षले नेपालगञ्जमा समुदायस्तरमा कोरोना देखिएको भन्दै विगतमा भन्दा थप सावधानी अपनाउन आग्रह समेत गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस