वीरगञ्ज – पर्सामा थप ३६ जना कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको ३ सय स्वाब परिक्षणको रिर्पोटमा पर्साका ३६ र बाराका ४ गरी ४० जनामा संक्रमण पुष्टि भएको हो ।
नारायणी अस्पतालका सूचना अधिकृत डा. अतुलेश चौरसियाका अनुसार पछिल्लो पटक गरिएका ३ सय स्बाव परिक्षण गर्दा १३ महिला र २७ जना पुरुष गरि ४० जनामा संक्रमण पुष्टि भएको हो । पर्साका ३६ र बाराका ४ जना गरी ४० जनामा संक्रमण पुष्टि भएको डा. चौरसियाले जानकारी दिएका छन् । बाराको प्रसौनी गाँउपालिकाका २ जना र जीतपुर ब्यारेकका २ जना गरी ४ जनामा संक्रमण देखिएको हो ।
पर्साका ३६ जना संक्रमितमा जगरनाथपुर गाँऊ पालिकाका ४ जना सहित कालिकामाई गाँऊपालिका र वीरगञ्ज महानगरपालिकाका रहेको उनले बताएका छन् । पर्सामा नयाँ थपिएका ३६ जना गरी कूल संक्रमितको संख्या १ हजार ९ सय ८० पुगेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस