बुटवल – प्लाज्मा थेरापीको माध्यमबाट उपचार थालिएकी कोरोना संक्रमित एक महिलाको विहीवार विहान बुटवलमा उपचारकै क्रममा मृत्यु भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका जानकीनगरकी ७० बर्षिया महिलाको बुटवलस्थित कोरोना बिशेष आईसोलेसन अस्पतालमा विहिवार विहान उपचारका क्रममा मृत्यु भएको हो ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रवक्ता डा. बिष्णु गौतमले ती महिला थाईराइड र उच्च रक्तचापको समेत बिरामी रहेको र उनको बिहिबार बिहान साढे १० बजे मृत्यु भएको जानकारी दिएका छन् ।
उनलाई यही सोमावार पहिलोपटक प्लाज्मा दिएर सो विधिवाट उपचार भैरहेको थियो ।
प्रवक्ता डा. गौतमका अनुसार बुधबारसम्म उनको स्वास्थ्यमा सुधार देखिएपनि रातीदेखि स्वास्थ्य अवस्था बिग्रेको थियो । उनलाई बिहीबार थप प्लाज्मा दिने तयारी भईरहेको डा. गौतमले बताए ।
साउन २६ मा कोरोना संक्रमण पुष्टि भएको ती महिलाको साउन ३१ गते अस्पतालमा भर्ना गरि उपचार थालिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस