काठमाडौं – उद्योगपति तथा सांसद विनोद चौधरी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । उनले आफ्नो आधिकारिक ट्वीटरसञ्जालको पेजबाट आफू सङ्क्रमित हुन पुगेको उल्लेख गरी जानकारी गराएका हुन् ।
शुक्रबार मध्यान्ह उनले सामाजिक सञ्जालमा ट्वीट गर्दै आफू आज बिहान परीक्षण गराएकोमा सङ्क्रमणको पुष्टि भएको उल्लेख गरेका छन् ।
उनमा सङ्क्रमणको लक्षण देखिएको छैन । चिकित्सकको सुझाबमा आफू अलग्गिएको जानकारी गराउदै उद्योगपति चौधरीले आफ्नो सम्पर्कमा आएका सबैलाई सम्भाबित साबधानी अपनाउन आग्रह समेत गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस