काठमाडाैं-गरिब तथा बिपन्न देशका करिब २ अर्ब मानिसलाई विश्व बैंकले कोरोना भाइरस बिरुद्धको खोप निशुल्क दिने भएको छ।
अन्तर्राष्ट्रिय संचार माध्यमले जनाए अनुसार विश्व बैंकले कोरोना भाइरस बिरुद्धको खोप आममानिसका लागि सकेसम्म छिटो खोप सुनिश्चित गर्न १२ बिलियन डलर विनियोजन गरेको छ ।
बजारमा कोरोना खोप आउनासाथ विश्व बैंकले खोप किनिदिनेछ ।
बैंकले ले कोभिडविरुद्धको खोपका लागि धेरै समय कुर्न नसकिने भन्दै चाँडो उत्पादन गर्न पनि आग्रह गरेको छ । विश्व बैंकको यो घोषणाले निम्न आय भएका देशहरूका करिब दुई अर्ब मानिसको उपचार गर्न सकिने विश्वास लिइएको छ ।
गरिब राष्ट्रहरूका लागि सहयोग गर्ने यो योजना विश्व बैंकका सेयरहोल्डरहरूको अनुमोदनका आधारमा हुनेछ
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस