दाङ- दाङमा निषेधाज्ञाको अवधि एक साता थप गरिएको छ । कोरोना माहामारीको संक्रमण दर अझै तीव्र गतिमा फैलिरहेको भन्दै जारी लकडाउनलाई जेठ १ गते बेलुका ६ बजेसम्म शुक्रवार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले थप गरेको हो ।
यसअघि वैशाख १७ गते बिहान ६ बजेदेखि वैशाख २५ गते बेलुका ६ बजेसम्म निषेधाज्ञा लगाइएको थियो । प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले लकडाउन थपिएपछि बैंकहरु साताको दुई दिन पालोअनुसार दुई घण्टा मात्र खुला गर्ने निर्णय भएको जानकारी दिएका छन् । बैंक बिहान ११ देखि दिउँसो १ बजेसम्म खुला रहने छ ।
निषेधाज्ञाको अवधिमा विकास निर्माणका सामग्री ढुवानीका लागि बेलुका ६ देखि राति ९ बजेसम्म र अत्यावश्यक वस्तु खरिद बिक्री एवं ढुवानीका लागि बिहान ७ देखि ८ बजेसम्म खुला गर्ने निर्णय भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस