विराटनगर – कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्र र विराट मेडिकल शिक्षण अस्पतालमा सोमबार ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
विराटनगर महानगर–४ का ४५ वर्षीय पुरुष, सुनसरीको इनरुवा नगरपालिका–१ का ६२ वर्षीय पुरुष, उदयपुरको कटारी नगरपालिका ४ का ७४ वर्षीय पुरुष, सप्तरीको कञ्चनरूप नगरपालिकाका ६५ वर्षीय पुरुष र कञ्चनरूप–९ का ४५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।
विराटनगर–१८ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीले बताए । संक्रमण पुष्टि भएपछि वैशाख २४ गते उपचारका लागि भर्ना भएका उनको सोमबार मृत्यु भएको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस