बाँके- बाँकेका अस्पतालमा बितेको २४ घण्टामा थप पाँचजना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । जिल्लाका कोरोना फोकलपर्सन तेज वलीले संक्रमित बिरामीहरुको उपचार भइरहेको नेपालगन्जस्थित भेरी अस्पतालमा तीनजना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दुईजना गरी थप पाँचजनाको उपचारका क्रममा मृत्यु भएको जानकारी दिएका छन् ।
मृत्यु हुनेहरुमा बढैयाताल गाउँपालिका–४ बर्दियाका ३४ वर्षीय पुरुष, तुलसीपुर उपमहानगरपालिका–६ दाङका ६५ वर्षीया महिला, बढैयाताल गाउँपालिका–३ बर्दियाका ५५ वर्षीय पुरुष, आठबिस नगरपालिका–४ दैलेखका ३० वर्षीया महिला र कालिमाटी गाउँपालिका–१ बाँकेका ३७ वर्षीया महिला छन् ।
योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणका कारण जिल्ला बाहिरबाट उपचारका लागि आएका ३०० जना र जिल्लाकै २९६ जनाको मृत्यु भएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस