मुस्ताङ-गण्डकी प्रदेशको धार्मिक पर्यटकिय क्षेत्र मुक्तिनाथको रानीपौवामा ‘यार्तुङ महोत्सव– २०७६’ समापन भएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको आयोजनामा पर्यटन प्रबद्र्धन गर्ने उद्देश्य सहित महोत्सबको आयोजना गत सोमबार देखी सञ्चालनमा रहेको थियो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले घोडा चढेर महोत्सवको उद्घाटन गरेका थिए ।
स्थानियका अनुसार ‘यार्तुङ’को शाब्दिक अर्थ ‘यार’ बर्खा र ‘तुङ’ मेला भन्ने हुन्छ । बर्खायामलाई बिदाई गर्ने पर्वको रुपमा लिइने यो मेला मुस्ताङ लगायत, मनाङ र डोल्पा लगायत हिमाली जिल्लामा पनि मनाईने गरिन्छ ।
शब्द तथा तस्बिर सुशान्त गाहा मगर
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस