यौन एउटा प्राकृतिक कुरा हो । प्राकृतिक नै भए पनि यौनलाई विभित्र तरिकाले लिन सकिन्छ । विशेष गरी मानिसमा यौन र यौन सम्पर्कप्रति निकै नै चासो रहेको पाइन्छ । यौन सम्पर्कले मानिसलाई एउटा चरम उत्कर्षमा पुर्याउँछ ।
तर कतिपय समयमा पुरुष तथा महिला दुवैले आफू तथा आफ्नो यौन पार्टनरलाई सन्तुष्ट पार्न नसकिरहेको अवस्था पनि हुन्छ । तपाईमा पनि यदी यो समस्या छ र आफ्नो पार्टनरलाई पूर्ण सन्तुष्टी दिन सकिरहनु भएको छैन भने विभिन्न उपायहरु अपनाउन सकिन्छ |
हतार नगर्नुहोस
यदी तपाई तपाईको यौनलाई उत्तम बनाउन चाहनुहुन्छ भने हतार नगर्नुहोस । बेडमा आरामसंग रहनुहोस्, मुटुको ढुकढुकी बढेको छ भने कम्तीमा पनि दुई मिनेट बेडमा सुत्नुहोस् ।
साथीलाई चुम्बन गर्नुहोस्
यौनलाई चरम उत्कर्षमा पुर्याउनको लागि चुम्बनले पनि धेरै नै महत्वपूण भूमिका निर्वाह गर्दछ । त्यसैले साथीको शरीर मुसार्ने, शरीरका विभित्र अङ्गहरूमा थपथपाउने जस्ता क्रियाकलाप गर्नुभयो भने यसले यौनाेत्तेजना पैदा गराउँदछ ।
विभिन्न आसनको प्रयोग गर्नुहोस्
यौन सम्पर्क गर्दा यदी विभिन्न आसनको प्रयोग गर्नुभयो भने तपाईको सेक्स उत्तम हुन्छ । पुरानै शैली भन्दा पनि फरक तरिकाले यौन सम्पर्क गर्दा भिन्नै अनुभुति हुन्छ ।
महिलाको स्तन तथा अन्य अङ्गसँग खेल्नुहोस्
विशेषगरी महिलालाई यौन उत्कर्षमा पुग्न पुरुषलाई भन्दा बढी समय लाग्ने हुनाले तपाईले पहिला नै महिलाको अङ्गहरुसँग खेल्ने, स्तन मुसार्ने तथा चुस्ने, भंगाकुर चलाउने गर्नुभयो भने महिला यौन उत्कर्षमा पुग्न थाल्छन् जसले महिलाको यौनांग भिजेर सम्भोगको लागि तयार हुन्छन् । त्यसपछि उनी चरम उत्कर्षको बाटोमा रहेको बुझ्नुहोस र यौन सम्पर्क गर्नुहोस् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस