यौन सम्पर्कले मानिसमा धेरै प्रकारका परिवर्तनहरु हुन जान्छ । जसमा यौनले युवतीहरुलाई बढी मात्रामा प्रभाव पर्ने गरेको हुन्छ । यौन सम्बन्ध शुरु गरेपछि युवतीहरुको शरीरमा आउने ९ प्रकारका परिवर्तन आउँछन् ।
१-हर्मोनमा आउने परिवर्तन
यौन सम्बन्धपछि पुरुषको तुलनामा महिलाको शरीरमा धेरै अक्सिटक्सिन तथा डोपामाइन हार्मोन छोड्छ । जसका कारण उत्तजेनाका साथ व्यवहारमा पनि असर पर्न सक्छ । यो असर केही समयको लागि मात्र नभएर विस्तारै पुरै व्यक्तित्वमा असर पार्छ । यो परिवर्तन यौन कार्यको समाप्तिपछि समाप्त हुँदैन । यो बाँकी जीवनमा रहिरहन्छ ।
२-आत्मविश्वास
यौन सम्बन्धले महिलामा आत्मविश्वास बढाउँछ । जब पार्टनरले युवतीको हरेक चीजमा प्यार गर्छन् भने युवतीको आत्मविश्वासमा समेत वृद्धि हुन जान्छ ।
३-स्तनका सक्रियता
यौनका क्रममा र त्यसपछि पनि स्तन पहिलाको तुलनामा सक्रिय बन्न जान्छ । बास्तवमा यौन सम्बन्धका बीचमा स्नायू प्रणालीले पनि काम गर्छ र स्तन अधिक मात्रामा सक्रिय हुन जान्छ । यौनपछि पनि स्तनको सक्रियता बढीरहन्छ तर जब दिमाग र शरीर शान्त हुन्छ तव यसको सक्रियता कम हुँदै जान्छ ।
४-स्तनको आकार
यौन सम्बन्धको शुरुवातापछि महिलाको स्तनको आकार पनि बढ्न थाल्छ । यस्तो हर्मोनमा आउने बदलावका कारण हुन्छ । तर यस्तो सबै युवतीमा लागू हुन्छ भन्ने अनिवार्य भने हुँदैन ।
५-योनीमा परिवर्तन
यौन सम्बन्ध वा सक्रियताको शुरुवातपछि महिलाले आफ्नो योनीमा बदलाव आएको महसुस गर्छन् । यस्तो यौनका क्रममा भएको बढी शारिरीक सक्रियताका कारण हुने गरेको छ । यही कारण हो कि समयका साथ योनीको आकारमा बृद्धि हुन्छ ।
६-मनोवैज्ञानिक प्रभाव
जोडीको बीचमा यौन सम्बन्धको शुरुवातले उनीहरुलाई नयाँ स्थितिमा लैजान्छ । यसको असर खासरुपमा महिलाहरुमा धेरै पर्छ । किनकी महिलालाई यौनले फरक महत्व र अर्थ राख्छ । यसैकारण महिला पार्टनरका विषयमा धेरै इमोशनल्ली सेन्सेटिव हुन्छन् ।
७-हिँडाइमा परिवर्तन
बेल्जिनको एक अध्ययनका अनुसार यौन सम्बन्धपछि महिलाको चाल(हिँडाइ)मा प्राकृतिक परिवर्तन आउँछ । जसले उनको हिँडाइमा समेत असर पार्छ ।
८-शारीरिक परिवर्तन
यौन पछि महिलाको शारिरीक वनावट वा बडी शेपमा पनि परिवर्नन हुन जान्छ ।
९-तौलमा बृद्धि
आम रुपमा हेर्ने हो भने पहिलोपटक सेक्स गरेपछि महिलाको तौल बढ्न शुरु हुन्छ । यस्तो हर्मनमा आएको परिवर्तनका कारण हुन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस