यौन सम्बन्ध हरेक दम्पत्तिका लागि महत्वपूर्ण हुन्छ । यसैका लागि गरिएका हजारौं अध्ययन र अनुसन्धान सार्वजनिक भएका छन् ।
यसैक्रममा एउटा अर्काे अध्ययन पनि भएको छ कि यौनसम्पर्कका बेला महिलाहरु किन आँखा बन्द गर्छन ? अध्ययन भन्छ- यदि कोही महिला यौनसम्पर्कका बेला आँखा बन्द गर्छिन् भने यसको अर्थ हुन्छ उनी पुरै मजा लिइरहेकी छिन् । अर्थात पाटनरले उनलाई चरम सन्तुष्टि दिइरहेका छन् ।
अध्ययन अनुसार ९३ प्रतिशत महिला यौनसम्पर्कमा चरम सुखको अनुभव तब गर्छन् जब उनको आँखा बन्द हुन्छ । यदि यो समयमा आँखा खुला हुन्छ भने बुझ्नुस् उनको ध्यान आफ्नो पार्टनरमा जान्छ । जसका कारण उनले चरम सन्तुष्टि पाउँदैनन् । एउटा अर्को अध्ययनमा यो कुरा पनि स्पष्ट भएको छ कि जून समयमा महिला चरम सुखमा हुन्छन् त्यो बेला उनीहरु चाहेर पनि आँखा खोल्न सक्दैनन् ।
अध्ययनको दाबी छ कि जसरी सुतेको समयमा कसैले चाहेर पनि आँखा खुला राख्न सक्दैन् त्यसैगरी महिलाले पनि चरमसुखको समय चाँहेर पनि आँखा खोल्न सक्दैनन् । यद्यपी त्यो समयमा महिलाको ग्लैड(ग्रन्थी)बाट तरल रफ्तारमा हुन्छ, जसले दिमागलाई आँखा बन्द गर्नका लागि सन्देश दिन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस