महिलाको स्तनलाई लिएर पुरुषहरु धेरै अड्कल गर्छन, भनिन्छ कि पुरुषको पहिलो नजर नै युवतीको स्तनमा पर्दछ स्तनले महिलाको सुन्दरतामा मुख्य भूमिका पनि खेलेको हुन्छ। त्यहीँ कारण स्तनलाई सकेसम्म बढि कामूक, कसिला तथा ठूला बनाउन महिलाहरुले विभिन्न प्रयास गरेका हुन्छन्। यहाँ स्तनबारे ५ रहस्य उल्लेख गरिएको छ :
१. लगभग ७० प्रतिशत महिला स्तनको आकारबाट असन्तुष्ट हुन्छन। महिलाहरु जो धुम्रपान गर्छन् उनीहरुको स्तन प्राय ठुलो आकारको हुने गर्छ।
२. महिलाहरुले प्रयोग गर्ने भित्रि वस्त्र ब्राको आकार सबै भन्दा ठुलोमा एल साईज हुनेगर्छ भने सबै भन्दा सानोमा साईज तपाईलाई यो सुनेर अचम्म लाग्न सक्छ कि ८० प्रतिशत युवती अथवा महिलाले गलत साईजको ब्रा प्रयोग गर्ने गर्छन्।
३. संसारका ६ प्रतिशत महिलाहरुसँग ३ वटा स्तन हुने गर्छन् भने जो व्यक्तिलाई ठुला स्तन मनपर्छ त्यस व्यक्तिलाई आर्थिक कमजोरी आइलाग्ने विश्वास गर्ने गरिन्छ। ८० प्रतिशत पुरुषहरू पहिलोपटक महिलालाई भेट्दा महिलाको स्तनमा आँखा पुर्याउने गर्छन्।
४. औसतमा महिलाहरुको स्तनको तौल लगभग ४ सय ९९ ग्राम हुने अनुसन्धानले बताएको छ। अहिले सम्मको रेकर्डमा सबै भन्दा ठुलो स्तन ‘ Annie Hawkins’ नाम गरेकि महिलाको रहेको छ।
५. एक अध्ययनका अनुसार प्राय महिलाको देब्रे स्तन दाहिने स्तन भन्दा ठुलो हुनेगर्छ। अहिले स्तन क्यान्सरको चेकअप गराउने महिलाको संख्या बढेको छ। अनुसन्धान अनुसार यस संख्या बढ्नुको पछाडी एन्जिनिना जोलीको स्तन क्यान्सरको समाचार रहेको समेत खुल्न आएको हो।
६. ब्रा बनाउने कम्पनी थ्रम्पको एक सर्भेक्षणका अनुसार बेलायती महिलाहरुको वक्षस्थल अन्य युरोपेली महिलाको भन्दा ठूलो छ। युरोपेली महिलामध्ये ठूला वक्षस्थल हुनेमा डेनमार्कका महिला दोश्रो, हल्याण्डका तेश्रो स्थानमा छन्। युरोपमा सबैभन्दा सानो आकारका वक्षस्थल भएका महिला इटालीका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस