अधिकतम मानिसहरुलाई कति लामो समयसम्म यौन सहबास गर्न मिल्छ भन्ने जानकारी नहुन सक्छ । वा यौन सम्पर्क कति समयसम्म गर्न सकिन्छ ? अथवा महिलाहरुले कति समय सहबास गरेको मन पराउँछन भन्ने बिषयलाई लिएर धेरै विचारहरु बाहिर आउने गर्छन् ।
मानिसलाई लामो समयसम्म सहबास गरेमा कुनै शारीरिक समस्या हुन्छ कि भन्ने आशंका पनि हुन्छ । तर, बास्तवमा यस्तो हुँदैन । कयौं महिलाहरुसंग गरिएको कुराकानीबाट आश्चर्यजनक खुलासा बाहिर आएको हो ।
सर्भेक्षणका क्रममा महिलालाई कति समयसम्म सहबास गर्न सक्नुहुन्छ भनेर सोधिएको थियो । यसको जवाफमा महिलाहरुले ५ देखि ९ मिनेट सेक्सपूर्व गरिने क्रियाकलापमा बिताउने र १० देखि १४ मिनेटसम्म सेक्स गर्ने गरेको बताएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस