मखमली फूल नेपालीहरुको लागि सांस्कृतिक महत्व बोकेको प्रसिद्ध फूल हो।
मखमली फूल कहिले नओइलिने भएकोले यस लाई दिर्घायु र स्वस्थ जीवन को प्रतीक को रुपमा लिइन्छ| त्यसैले यस फुल को माला तिहारको अवसरमा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गरी लगाइदिन्छन् ।
संकृतमा ‘रक्त मल्लिका’ भनिने यो फुल देख्नमा पनि अन्य फूलभन्दा सुन्दर छ | सेतो, गाढा कलेजी तथा हल्का रातो रंगमा फुल्ने मखमली तिहारको भाइटिकामा विशेष प्रयोगमा आउँछ। छुँदा घोच्ने यो फूल मखमलको कपडा जस्तै भएकाले मखमली नाम दिइएको हुनसक्ने अनुमान गरिन्छ |
अमेरिकाबाट ल्याइएको मखमली फूललाई ब्याच्लर बटन, स्ट्रबेरी फिल्डसमेत भनिन्छ | ईतिहासकारका अनुसार सन् १९५५ मा जंगबहादुर राणाले बेलायत पठाएको उपहारमा मखमली फूलसमेत रहेको थियो |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस