यौन सम्पर्क गर्दा महिलाले छुट्टै आवाज निकाल्छन् । आवाज त निकाल्छन् तर किन निकाल्छन् त यस्तो आवाज यो सबैका लागि रोचक विषय हुन सक्छ । यसबारेमा केही वैज्ञानिकले आवाज निकाल्नु नाटकमात्र हो भनेका छन् भने केही अनुसन्धानकर्ताहरुले आननदको अनुभूति हो भनेका छन् । साथै केहीले सेक्सको समयमा महिला अचेत अवस्थामा पुग्ने भएकाले यस्तो आवाज निकाल्ने जनाएका छन् ।
तर यसबारे पछिल्लो अनुसन्धानबाट निकालिएको निस्कर्ष भने अलि फरक छ ।अमेरिकाका गेल ब्रेबर र कोलिन ए हैँडीले गरेको अनुसन्धानमा अधिकांश सहभागिहरुले यौन सम्पर्कका क्रममा आवाज निकाल्नु वाहना मात्र भएको बताएका थिए । सो अनुसन्धानमा सहभागि १८ देखि ४८ वर्षसम्मका ७१ जना महिलालाई सोधिएको ‘तपाई सेक्स गर्दा आवाज किन निकाल्नु हुन्छ’ भन्ने प्रश्नमा उनीहरुले यसलाई वाहाना मात्र भएको बताएका थिए ।
प्राय महिलाले सेक्सकाबेला बिभिन्न शब्द निकाल्ने गरेको अनुसन्धानले देखाएको छ । सो अनुसन्धानमा सहभागि अधिकांशले आफ्नो यौन साथीलाई अधिक मनोरञ्जन दिलाउन आवाज निकाल्ने गरेको बताएका थिए । साथै केहीले पार्टनरको आत्मबल बढाउन र केहीले आवाजबाट छुट्दै आनन्दको महशुस गर्न यसो गर्ने गरेको बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस