यौनको मामलामा पुरुष भन्दा महिला अगाडि छन् भन्ने तथ्य धेरैमाझ जानकारी छ। तर यस्ता केहि कुराहरु पनि छन् जो यौन सम्पर्कका बेला महिलाहरु सुन्न चाँहादैनन्।
१.फोहोर शब्द- यौन सम्पर्कका बेला फोहोर शब्द बोल्नुलाई सामान्य मानिन्छ। तर बारम्बार फोहोर शब्द बोल्न अनुरोध गर्दा महिलाहरु हैरान भएको तथ्य बाहिर आएको छ। बारम्बार एकै शब्द दोहोर्याईरहनु पर्ने र त्यसले यौन आनन्दमा समेत असर गर्ने हुँदा महिलाहरु फोहोर शब्द बोल्न आउने अनुरोध का कारण हैरान भएको बताइएको छ।
२.मलद्वारमा यौन सम्पर्क –पुरुषहरुले आफ्नो पार्टनरलाई अनुरोध गर्ने तर महिलाले नरुचाउने अर्को तथ्य हो मलद्वारमा गरिने यौन सम्पर्क। प्राय महिलाहरुलाई मलद्वार सम्पर्कमा रुची नहुने हुनाले पनि पुरुषले गर्ने यसखाले अनुरोधका कारण महिलाहरु हैरान भएको बताइएको छ। मलद्वारमा गरिने सम्पर्कमा असहज हुने कारण महिलाहरुलाई यस्तो कार्य मन नपर्ने बताइएको छ।
३.यौन सम्पर्कको भिडियो – प्राय धेरै पुरुषहरुले यौन सम्पर्कको भिडियो बनाउन महिलाहरुलाई अनुरोध गर्ने तथ्य बाहिर आएको छ। तर यसखाले अनुरोधले महिलाहरु हैरान छन्। भिडियोले कालान्तरमा ल्याउने विभिन्न समस्याका कारण माहिलाहरु यस्तो कुरामा रुची नराख्ने हुनाले यसखाले अनुरोधका कारण पनि महिलाहरु आजित हुने गरेको बताइएको छ। आफुले गरेको यौन सम्पर्कको भिडियो आफुले हेर्न चाहाने मामलामा पुरुषभन्दा महिला निकै नै पछी रहेको समेत बताइएको छ।
४.बीर्य सेवन कार्य-कसैलाई विर्य स्खलन पछी उक्त बीर्य आफ्नी महिला पार्टनरले सेवन गरिदियोस् भन्ने चाहना हुन्छ भने अधिकांश महिलाहरु यस बिषयलाई मन पराउँदैनन्। त्यसैले पनि यस खालको अनुरोधले महिलाहरु निकै नै हैरान हुने गरेको बताइएको छ। अश्लील चलचित्रमा प्राय: देखाइने यो कार्यले गर्दा त्यस्ता फिल्म हेरेकाहरु आफ्नो पार्टनरसँग पनि यसखाले अनुरोध गर्ने गरेको पाइएको छ।
५. यौन क्रिया मन परेको वा नपरेको प्रश्न –यौन सम्पर्कपछि प्राय: पुरुषहरुले आफ्नो पार्टनरलाई उक्त कार्य मन परेको वा नपरेको जिज्ञासा राख्ने बताइएको छ। महिलाले सतुष्टि पाएको खण्डमा महिलाहरु कुनै न कुनै माध्यमबाट उक्त कुरालाई पुरुषसामु राख्ने भए पनि यसखाले प्रश्न महिलालाई पुरुषहरुले बारम्बार सोध्ने हुनाले महिलाहरु यस्ता प्रश्नबाट हैरान भएको बताइएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस