शरीरमा यौनजन्य शक्ति उत्पादन हुन्छ। शक्ति विश्राम गरिसकेपछि पुनः ताजकि हुन्छ। तसर्थ सुखद् यौन क्रियाकलाप गर्ने यौन जोडीले विश्राम तथा आराम गर्नु उचित हुन्छ। यसमा संकोच त मान्नु हुन्न नै आराम गर्नसमेत भुल्नु हुन्न।
यौन सम्पर्कमा आराम तथा विश्राम नगरिकन यौन सम्पर्क गरेको खण्डमा यौन जोडीबीचको यौन सन्तुलन नमिल्दा यौन सन्तुल नै बिग्रने जोखिम हुन्छ। यौन सन्तुलन बिग्रँदा जोडीमध्ये एकले आनन्द लिने र अर्कोले पीडाको स्थिति बेहोर्नुपर्ने जोखिम हुन्छ। यसमा यौन जोडीले सन्तुलन मिलाउनका साथै सचेत हुन आवश्यक छ।
यौनजन्य प्रतिक्रिया एउटा यौनजन्य स्थितिको चक्र हो। त्यसले नै अर्को चक्रको निर्माण गर्छ। यो चक्रिय प्रणालीमा निरन्तर चलिरहन्छ। यौन सम्पर्क कहिल्यै नसकिने प्रक्रिया हो। यो एक किसिमको प्रणाली हो।
जुन व्यक्तिको समय, अवस्था तथा यौन जोडीको उपलब्धताअनुसार यौन अनुभवको खेती गरिरहने प्रक्रिया हो। यस्तो मनोवैज्ञानिक भाव दुवै यौन जोडीले बुझेर एक आपसमा यौन तृप्ति मेटी आनन्द लिन सकिन्छ। एक पटक गरेर सधँै आनन्द लिन सकिने विषय हैन यौन। एक पटक यौन सम्पर्क गरेर आनन्द लिए पनि पुनः यौनानन्द लिन मन लाग्छ।
बल तथा शक्ति वृद्धिको कारण नै यौनिक अन्तक्र्रिया हुने यथार्थलाई यौन जोडीले भुल्नु हुन्न। सकेसम्म दुवै यौन जोडीले समय, शक्ति, सामाजिक परिस्थिति र आध्यात्मिक चिन्तनलाई समिकण गरी आफूलाई सन्तुलित राख्नु नै बुद्धिमता हुन्छ।
महिला यौन जोडीको स्वभाव तथा विचारमा पुरुष यौन जोडी कालो सूचीमा परेको अवस्थामा त्यस्ता पुरुषले पुनः सफाइ पाउन मुस्किल पर्छ। महिलाको नजरमा पुरुष सधैँ स्वच्छ भावको हुन आवश्यक छ। त्यसो त महिला पनि यसमा सचेत हुनै प-यो।
यौनको मामलामा पुरुषको सक्रिय भूमिका हुने भएकाले पुरुषको यौनको मामलामा उदार हुने सम्भावना धेरै हुन्छ। त्यसैले पुरुष यौन सम्पर्कका लागि यौन जोडी महिला रिसाएको अवस्थामा समेत सहजै तयार भैहाल्छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस