एक अध्ययन अनुसार सामान्यतः पुरुष यौन जोडीलई आकर्षित गर्न महिलाले स्तन नछोपि शिशुलाई स्तनपान गराउँछन्। यो यौन आकर्षणको सांकेतिक भाषा हो।
आफ्नो स्तन यौनिक संवेदनशीलताको क्षेत्र हो भन्ने कुरा महिलालाई अनुभव हुन्छ। त्यसैले कतिपय महिलाले आफ्नो स्थायी यौन जोडी हुँदा हुँदै अन्य पुरुषलाई स्तन देखाएर स्तनपान गराउनु पनि यौन आकर्षणको संकेत हो।
महिलाले यस्तो व्यवहार गर्दा स्थायी पुरुष यौन जोडीलाई तनाव पैदा भई त्यस्ता यौन जोडीको सम्बन्धै विच्छेदसम्मको अवस्था नआउला भन्न सकिन्न। यसमा सचेत हुनु उचित हुन्छ।
महिलालाई यौन चाहना भएर होस् वा नभई देखाएर स्तनपान गराउँदा पुरुष उत्तेजित हुन पुग्छन्। जसले महिला यौन हिंसाको सिकार हुने जोखिम हुन्छ।
महिलाकोे स्तन, काखी, छातिको भाग, तिघ्रा, नाइटोजस्ता अंग देख्दा पुरुष मात्रै हैन, पुरुषका यस्ता अंग देख्दा महिलासमेत यौन उत्तेजनामा पुग्छन्। उन्माद हुन्छ।
पश्चिमा देशहरुमा त स्तनलाई कामोत्तेजक अंगको रुपमा लिइन्छ। तसर्थ विना यौन उद्देश्य तथा चाहना यस्ता अंग प्रदर्शित नगर्नु नै बुद्धिमता हुन्छ।
पुरुष यौन जोडीले महिलाको स्तन मालिस गर्दा तथा चलाउँदा महिला आनन्दित र उत्साहित हुन सक्छिन्। त्यसो त पुरुषले महिलाको स्तनबाट दूधका छिर्का आफ्नो अनुहार र शरीरमा पारेर यौनजन्य आनन्द र उत्साह लिन सक्छन्।
कतिपय पुरुषले त महिला यौन जोडीको स्तनपानको स्वादमा आनन्द लिन सक्छन्। यस्तो बानी व्यवहारले शिशुलाई पर्याप्त दूध नपुगी कुपोषित हुने जोखिम त्यत्तिकै हुन्छ। कतिपय महिलाको यौन चाहनाका कारण आफ्नो स्तनपान आफैँ गर्ने बानीले शिशु कुपोषित हुने सम्भावना हुन्छ।
कतिपय महिलाले त पुरुष यौन जोडीलाई स्तनपान मात्रै गराएर यौनानन्द लिएका हुन्छन्। जहाँ यौन सम्पर्क र यौन भन्ने विषय गौण हुन्छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस