काठमाडौँ : रोज शिप बिकाश तालिम केन्द्रकि अध्यक्ष तथा बरिष्ट सौन्दर्यबिद सोनी काररञ्जित सम्मानित भएकी छिन । रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरको बार्हौं बार्षिकोत्सब-२०७६ को उपलक्ष्यमा प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य तथा बरिष्ट गायिका माननीय कोमल ओली, रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरको संरक्षक प्रकाश कुमार श्रेष्ठ तथा अध्यक्ष रश्मिला श्रेष्ठको बाहुली बाट उनि सम्मानित भएकी हुन् ।
नेपाली सौन्दर्य क्षेत्रमा बिगत दुई दशक भन्दा लामो समयदेखि योगदान दिँदै तथा स्वदेशमानै दशौं हजार युवालाई ट्रेनीङ पश्चात रोजगारी प्रदान गर्दै आएकाले उनलाई सम्मानित गरिएको थियो । आफ्नो कर्ममा इमान्दारी तथा समर्पण भाबको साथ आफ्नो ब्यबसायमा सधानारत रही सौन्दर्य ब्यबसायको माध्यमले सौन्दर्य तथा सिप बिकासमा अतुलनिय योगदान पुर्याउदै स्वरोजगार तथा आत्मानिर्भर बन्न सकारात्मक संदेश दिन सफल तथा सामाजिक कार्यमा समेत उदारणीय भूमिका निर्बाह गर्दै सम्पूर्ण नेपालीहरु प्रेरणाको श्रोत बन्न सफल बरिष्ट सौन्दर्यबिद तथा समाजसेवी सोनी काररञ्जितको योगदानको उच्च मुल्यांकन गर्दै उक्त अबसरमा सौन्दर्यकर्मी बिसेष सम्मान गरिएको हो ।
सेवाभाब, लगनसिलता र कर्तब्यनिष्ठाको साथ सौन्दर्य क्षेत्रको संरक्षण, सम्बर्द्धन र बिकाशको निमित्त रोज शिप बिकाश तालिम केन्द्रको माध्यमले सौन्दर्य क्षेत्रमा मार्ग प्रसस्त गर्दै रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरलाइ पुर्याएको अतुलनिय योगदान उच्च प्रसंसा तथा मुल्यांकन गर्दै उक्त अवसरमा उनि सम्मानित भएकी हुन।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस