बिबाह बारे धेरैलाई थाहा छ । पुरुष र स्त्रीबिचको सम्बन्ध गास्नु नै खासमा बिबाह हो । उमेर पुगेपछी बिबाह गरी परिवार बनाउने धेरैको सोच हुन्छ । बिबाह गर्नुअघि पुरुष र स्त्री दुबैले एक अर्कालाई मनपराएर नै बिबाह गर्ने गर्छन । यदि तपाई पनि बिबाह गर्ने सोचमा हुनुहुन्छ भने केहि कुराहरु जान्नु जरुरी छ । खासमा पुरुष मित्रहरु कुनै स्लीम स्त्रीलाई मन परेर विहे गर्ने सोचमा हुनुहुन्छ भने एउटा कुरामा सम्झौता गर्नैपर्छ ।
तपाइले बिबाह गरेर लागेको स्लीम स्त्री बिबाहपछि पनि स्लीम नै रहन्छ भन्ने हुदैन । कुनै पनि स्त्रीको बिबाह पछि शरिर मोटो र भद्दा हुदै जान्छ । यसबारे अमेरीकामा एक अनुसन्धान गरिएको थियो । उक्त अनुसन्धानमा विहेपछि महिलाहरु मोटाउने र सम्बन्ध विच्छेदपछि पुरुषहरु मोटाउने तथ्य पत्ता लागेको छ । विहेपछि महिलाहरुले पतिको परिवारको बढि सेवा गर्नुपर्ने हुन्छ ।
खासमा महिलाहरु बिहेपछी बढि आत्मविश्वासी बन्ने र आफ्नो जिउडाल र सुन्दरताको मामिलालाई कम मात्र महत्व दिने गरेको पाइएको छ । जसले गर्दा महिलाहरु बिहेपछी मोटो हुदै जान्छन् ।
ओहायो विश्वविद्यालयमा गरिएको उक्त अनुसंधानमा पुरुषहरु भने विहेपछि दुब्लाउने र डिभोर्सपछि मोटाउने गरेको पाइएको छ । पुरुषहरुले बिबाहपछि मानसिक मात्र होइन शारीरिक रुपमै बढि उर्जा खर्च गर्नुपर्ने हुन्छ । बिहेपछि पुरुषहरु महिलाको भर गर्ने हुन्छन् भने डिभोर्स पछि एक्लो हुँदा मोटाउछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस