सोल- ‘कोरिया इन्स्टीच्युट अफ हेल्थ एण्ड सोसियल अफेयर’ले हालै गरेको एक अध्ययन अनुसार कोरियामा मध्यम तथा उच्च आर्थिक बर्गीय परिवारका बच्चा भन्दा न्यून आर्थिक हैसियतका परिवारका बच्चाहरुमा मोवाइल फोन प्रति एडिक्टिभ हुने गरेको जनाएको छ ।
देश भरका करिव २ हजार ५ सय जना विभिन्न वर्गका बच्चाहरुमा गत जनावरीमा गरिएको उक्त अध्ययनमा मध्यम तथा उच्च आर्थिक हैसियत भएका परिवारका बच्चाहरु भन्दा गरिब परिवारका बच्चाहरु फोनको उच्चतम प्रयोगमा तल्लीन रहने गरेको पाइएको हो ।
मध्यम तथा उच्च आर्थिक हैसियत भएका परिवारमा करिव ३० प्रतिशत बच्चाहरु मेवाइलमा मस्त रहेको तथा न्यून आर्थिक हैसियत भएका परिवारमा उक्त दर ५० प्रतिशत भन्दा बढी पाइएको छ ।
अध्ययनका अनुसार प्राय दिनभर उनीहरु मोवाइलमा मस्त रहने र यदि नदिइएमा झगडा गर्न ओज्ने जस्तो विकराल समस्या पनि उनीहरुमा पाइने गरेको उक्त अध्ययनले बताएको छ ।
अध्ययनका अनुसार न्युन आर्थिक हैसियत भएका अधिकांश अभिभावकहरुले आफ्ना बच्चाहरुलाई स्मार्ट फोन दिएर काममा तल्लिन हुने गरेको र त्यो उनीहरुको वाध्यता समेत रहेको सोधकर्ताहरुले आफ्नो अध्ययन प्रतिवेदनमा उल्लेख गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस