काठमाडौं-हालै गरिएको एक अध्ययनले चीनका करिव ६५ प्रतिशत मानिसहरु ‘हान्फू’को फ्यान भएको पाइएको छ । चाइना युथ डेल्लीले गरेको एक सर्वेक्षण अनुसार उक्त तथ्यांक आएको हो ।
अध्ययन अनुसार चीनको आदिवासी बर्ग ‘हान’ले प्रयोग गर्ने कपडा हान्फू हाल चीनियाहरुको पहिलो रोजाइको सांस्कृतिक पहिरन बन्न सफल भएको छ ।
देशभरका २००१ जनामा गरिएको उक्त अध्ययनमा देशका करिव ६५ प्रतिशत मानिसहरुले आफ्नो भ्रमण, अध्ययन लगायतका क्षेत्रमा कुनै न कुनै समयमा सो पहिरनको प्रयोग गरेको पाइएको छ ।
हान प्रजातिका मानिसहरुको जनसंख्या तथा तिनको संस्कृति बढे सँगै सो पहिरन लगाउने मानिसहरुको पनि बृद्धि भएको उनीहरुले बताएका छन् ।
हान्फूको प्रसिद्ध संस्कृति प्रवर्दन गर्न, आफूलाई सुन्दर देखाउन तथा हालको खुल्ला समाजको पहिचान झल्काउन पनि यो पहिरन पहिरिन आवश्यक ठानेको उनीहरुले बताएका छन् ।
पुराना संस्कृति झल्कने कपडा तथा पहिरन हाल लगाउदा त्यसले छुट्टै सन्देश जाने भन्दै उनीहरुले त्यस्ता पहिरनहरुको प्रयोग बढाउनु तथा बचाउनु पर्ने सुझाव समेत दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस