व्यक्तिको यौन क्रियाकलापलाई प्रभाव पार्ने महत्वपूर्ण कारक तत्व हो, फुर्सदको समय । ‘लक् डाउन’ को समय मात्र नभएर शिक्षण संस्थामा दिइने बिदा, कलेजका छुट्टी, चाडपर्वले यौनिक सोच र यौन क्रियाकलापमा भूमिका खेलेको हुन्छ।
बिदाको समयमा फुर्सद हुने भएकाले व्यक्ति यौन जोडीसँग सम्पर्कमा पुगी यौन क्रियाकलाप गर्न सक्छ। शिक्षण संस्थामा छुट्टीको समयमा यौन शिक्षाका कार्यक्रम तथा परिवार नियोजनका साधनहरु प्रयोग र बिक्री–वितरणले पनि छुट्टीको समयमा कति यौन क्रियाकलाप हुन्छ भन्ने कुरा प्रस्ट हुन्छ।
नेपालमा पनि भासेक्टोमी (बन्ध्याकरण) को घुम्ती बाह्रै महिना चलाइँदैन। मौसमअनुसार चलाएको देखिन्छ। नेपालमा मात्रै हैन, संसारभर वर्षे बिदा निक्कै प्रसिद्ध छ।
बिदा तथा चाडपर्वको समयमा यौन जोडीको एक आपसमा भेटघाट हुन्छ। जसका कारण यौन जोडी एक आपसमा नजिकिने मौका पाउँछन्। यौन जोडीबीच भावना आदान–प्रदान हुन्छ। बिदाको समय यौन जोडीका लागि यौनको उपयुक्त समय हो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस