फिल्म ‘ड्रिम्स’ बाट नेपाली चलचित्र संसारमा प्रवेश गरेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह नेपालकी लोकप्रिय नायिका हुन्।
बोल्ड छवि बनाएकी साम्राज्ञी वर्षमा दुईभन्दा बढी फिल्म खेल्दिनन्। अहिले उनी नेपाली फिल्मकी सर्वाधिक महँगी साथसाथै दर्शकका डिमाण्ड लिस्टमा टपमा पर्ने अभिनेत्री हुन् ।
आहिले उनको दुई फिल्म ‘मारुनी’ र ‘रातो टिका निधारमा’ भाद्र १३ र असोज १० हलमा प्रदर्शन हुदै छन्। एक महिनाको अन्तरमा दुई फिल्म आउने भएकाले दुई फिल्मकै अहिले उनलाई एकसाथ प्रचार गर्नुपरेले धौ-धौ परेको छ।
साम्राज्ञीका अनुशार दुवै फिल्ममा आफूले करिअरको सबैभन्दा चुनौतीपूर्ण भूमिका निर्वाहा गरेकी छिन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस