काठमाडौँ : विनोद विश्वकर्मा र गोमा खत्रीको सुमधुर आवाज रहेको तिज गीत “चट्टपरि साईतमा” बोलको गीत तथा म्युजिक भिडियो सार्वजनिक भएको छ । शब्द तथा संगीत विनोद विश्वकर्माको रहेको गीतमा कुमार सानु पुनको मिक्सिङ रहेको छ ।
भिडियोलाई प्रविण आत्रेयले सम्पादन तथा निर्देशन गरेका छन् । भिडियोको छायांकन विमल विश्वकर्माको रहेको छ । भिडियोमा निरु कोईराला, दुर्लभ थापा मगर, दिनेश विश्वकर्मा लगायतको अभिनय रहेको छ । कमेडि जनरमा निर्माण गरिएको भिडियोमा नेपालमा रेल आउछ कि आउदैन भन्ने विषयलाई व्यंगात्मक ढंगले प्रस्तुत गरिएको छ । भिडियो हेर्नुहोस् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस