काठमाण्डौ – भक्तपुरको सुर्यबिनायकबाट अपहरणमा परेकी ६ वर्षीया बालिका अपहरणमुक्त भएकी छिन् ।
महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकु र महानगरीय प्रहरी वृत्त, ठिमीको टोलीले सुर्यविनायक बालिका अपहरणमा परेको ५ घन्टापछि अपहरण मूक्त गरेको हो । उनी निकोशेरामा रहेको ग्लोरी इंलिस स्कुलको यूकेजीमा पढ्दै आएकी छिन् ।
प्रहरीले बालिका अपहरणमा संलग्न सर्लाही लालबन्दी–५ घर भइ बोडेमा बस्दै २० वर्षीया आशिष थापालाई पक्राउ परेको छ । थापाले फिरौती वापतको १६ लाख रुपैयाँ ठिमीमा रहेको भाटभटेनीमा ल्याएर दिन भनेका थिए । उनलाई घ्याम्पे डाँडामा लगेर पछाडि हात बाँधेर राखिएको प्रहरीले जनाएको छ ।
बालिका रोइकराइ गर्न थालेपछि घुम्न आउने मानिसले आवाज सुन्ने डरले बालिकालाई छाडेर थापा भागेको बताइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस