काठमाडाै – हाल देशका पश्चिमी तथा पूर्वी पहाडी भु-भागमा आंशिक बदलि र बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
महाशाखाले देशको पहाडी भू-भागका अपरान्ह तथा साँझतिर १/२ स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षा हुन सक्ने देखिएकोले सामान्य सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।
यस्ताे छ अबकाे ३ दिनकाे माैसम पुर्वानुमान
चैत्र २२ गते (शनिबार)
दिउँसोः देशका पहाडी भू-भागमा अपरान्हपछि आँशिक बदली भई एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना तथा बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।
रातीः देशभर मौसम सामान्यतया सफा रहने देखिन्छ ।
चैत्र २३ गते (आईतबार)
दिउँसोः देशका पहाडी भू-भागमा अपरान्हपछि आँशिक बदली भई एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना तथा बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।
रातीः देशभर मौसम सामान्यतया सफा रहने देखिन्छ ।
चैत्र २४ गते (सोमबार)
दिउँसोः देशका पहाडी भू-भाग तथा पश्चिमि भू-भागमा अपरान्हपछि आँशिक बदली भई एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना तथा बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।
रातीः देशका पहाडी भू-भाग तथा पश्चिमि भू-भागमा अपरान्हपछि आँशिक बदली भई एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना तथा बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस