काठमाडौ – स्वास्थ्यजन्य उपकरण खरिदमा अनियमितता भएको विषयमा छानबिन प्रक्रिया अघि बढाउँदै स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठसँग सोधपुछ भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार महानिर्देशक श्रेष्ठलाई अख्तियारमा नै बोलाएर सोधपुछ गरेको हो ।
सोधपुछका क्रममा महानिर्देशक श्रेष्ठले स्वास्थ्यजन्य सामग्री खरिद गर्दा अपनाएका सम्पूर्ण विधि र प्रक्रियाबारे अख्तियारलाई जानकारी गराएका थिए । स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भ्रष्टाचार गरेको आरोपमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहित विभागका अधिकारीविरुद्ध अख्तियारमा उजुरी परेको थियो ।
उजुरी परेलगत्तै यो विषयलाई उच्च प्राथमिकतामा राख्दै खरिद प्रक्रियाबारे अनुसन्धान थालिएको अख्तियार उच्च स्रोतले जानकारी दिएको राजधानी दैनिकले खबर लेखेको छ ।
अख्तियारले खरिद प्रक्रिया गर्दा अपनाइएका सम्पूर्ण डकुमेन्टसमेत अध्ययन गर्ने भएको छ । यस प्रकरणमा मुछिएका स्वास्थ्यमन्त्री ढकालसँग सोधपुछ गर्ने विषयमा भने अख्तियारले केही निर्णय लिन सकेको छैन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस