एजेन्सी – कोरोनाको संक्रमणे अप्रिलकन देशहरुलाई पनि छाडेको छैन । यो क्षेत्रका देशहरुमा अहिलेसम्म १२ हजार २ सय २० जनामा सक्रमण पुष्टि भएको छ । ७ सय ४५ जनाको मृत्यु भएको छ ।
संक्रमितमध्ये २ हजार ४ सय ५७ जना निको भएर घर फर्किएका छन् । ११ हजारको उपचार भैरहेको छ । १७२ जनाको अवस्था गम्भिर छ । सबैभन्दा धेरै संक्रमित इजिप्टमा १९३९, अज्लेरियामा १८२५, मोरोकोकोमा १५४५, क्याम्रुनमा ८२०, ट्युनिसियामा ६८५, आईभरी कोष्टमा ५३३, निजेरमा ४९१, र बुर्किना फाँसोमा ४ सय ८४ जना रहेका छन् ।
यी देशहरुमध्ये सबैभन्दा धेरे अल्जेरियामा २७५ जनाको मृत्यु भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस