एजेन्सी – कोरोना भाइरसको संक्रमण फ्रान्समा सोचिए भन्दा एक महिना अघि नै सुरु भएको खुलासा भएको छ । पेरिस नजिकै गएको वर्षको डिसेम्बर २७ मा निमोनियाको उपचारका लागि आएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण रहेको अहिले आएर खुल्न आएको हो ।
त्यसबेला निमोनिया भनेर उपचार गरिएकोमा अहिले कोरोना भाइरसको संक्रमण रहेको खुलेको उपचारमा संलग्न डाक्टरहरु बताउँछन्
त्यो बेला लिइएको स्वाब हालै मात्र परीक्षण गर्दा कोभिड–१९ पोजेटिभ देखिएको एक डाक्टरले बताएका छन् । ५० वर्ष हाराहारीका ती व्यक्ति अहिले पूर्णरुपमा निको भएका छन् ।
पछिल्लो खुलासापछि फ्रान्समा भाइरसको संक्रमण एक महिनासम्म थाहै नभइ फैलन सक्ने देखिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस