धादिङ – धादिङको गंगाजमुना गाउँपालिका फुलखर्क देउरालीमा धारिलो हतियार प्रहार गरी एक शिक्षकको हत्या भएको छ । गंगाजमुना एकेडेमिका शिक्षक यम बहादुर गुरुङको हत्या भएको हो ।
गम्भिर घाइते भएका उनलाई उद्दारका लागि एम्बुलेन्स समेत नपाएपछि गाउँपालिकाकै गाडीमा मध्यराती जिल्ला अस्पताल पुर्याइएको थियो । तर, अस्पताल पुग्ने बित्तिकै उनी मृत घोषित भएका हुन् ।
हत्यामा समलग्न भएको अभियोगमा नेपाली सेनाका अवकाश प्राप्त स्थानिय भिमसेन बुढाथोकी पक्राउ परेका छन् । मृतक गुरुङको दुबै खुट्टा काटिएको र दुबै हात मध्ये एउटा हात छिनेको अवस्थामा अस्पताल पुर्याइएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस