काठमाडौं- मेडिकल व्यवसायी समेत रहेका प्रतिनिधिसभा सदस्य डा सुनील शर्माको कक्षा १२ को प्रमाणपत्र नक्कली भएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । प्रहरीले नक्कली सर्टिफिकेट प्रकरणमा सांसद सुनिलकुमार शर्मासहित पाँच जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख, प्रहरी अतिरीक्त महानिरीक्षक किरण बज्राचार्यका अनुसार सांसद शर्मापछि थप चार जना डाक्टर पक्राउ परेका छन् । पक्राउ पर्नेमा डा रामबाबु यादव, डा एलिना शाह, डा अमित चौधरी र डा रञ्जित यादव रहेका छन् ।
सिआइबीको टोलीले काठमाडौँको गल्फुटारस्थित आफ्नै घरबाट आज दिउँसो सांसद सुनिलकुमार शर्मालाई पक्राउ गरेको थियो । बेलबारी-९ मोरङ स्थायी ठेगाना भएका शर्मा भारतबाट कक्षा १२ उत्तीर्ण भनि ल्याएको शैक्षिक प्रमाणपत्र नक्कली पाइएको सीआईबीले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस