काठमाडौं -जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको लागि कार्यक्षेत्र तोकिएको ताप्लेजुङ जिल्लामा योजनाबध्द र ब्यवस्थित रुपले लाग्न तयारी अन्तिम अवस्था रहेको जिल्ला समन्वय समितिकी ईञ्चार्ज केन्द्रीय सदस्य एवं संविधान सभा तथा प्रदेश सभामा समेत संसदीय समितिका सभापतिको नेतृत्व गरिसकेकी सीता थेवे प्रमिलाले जानकारी दिएकी छिन ।
आफूले जनयुध्दकालमा नेतृत्व गरेको र आफ्नो माईती भूमि समेत भएकोले आफूलाई जनताका बीचमा जान कुनै समस्या नभएको र गौरव लागेको उनले बताईन ।
अभियान सफल बनाउन तय गरिएको कार्यक्रम
भाद्र २–जिल्ला समन्वय बैठक सिटिहल फुङ्लिङमा सम्पन्न भएपश्चात ९ वटै स्थानीय तहको
भाद्र–४ सिदिङबा साब्लाखु,
भाद्र–५ सृजंगा तेल्लाेक,
भाद्र–६ मिक्वाखाेला साँवा,
भाद्र–७फुङ्लिङ नगरपालिका फुङ्लिङ र वाईसीएल नेपाल ताप्लेजुङ जिल्ला बैठक,आठराईत्रिबेणी हाङपाङ,भाद्र–८,फक्ताङलुङ।सिंवा , मैवाखाेला साँगु,भाद्र ९ अनेम संघ(क्रान्तिकारी )जिल्ला भेला फुङ्लिङ,भाद्र–१० मेरिङदेन सान्थाक्रा ३महिने अभियानको तयार ी बैठक हरु सम्पन्न भएको के.स. प्रमिलाले बताईन ।
भदौं १६ गते मुलुक भरीका ६७४३ वडामा एकैपटक काठमाडौंको राष्ट्रिय सभा गृहबाट संघिय सरकारका प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा डिजिटल प्रविधि मार्फत उदघाटन हुने ३ महिने माओवादी अभियानको ताप्लेजुङका ६१ वडाहरु समेत शुरु हुने हुँदा सफल पार्न समेत आव्हान गरेकी छिन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस