१.पहिलो दृश्य -बारा जिल्लाको अमलेखगंज ३ नबर पुल नजिकै रहेको दायाँबायाँ बस्तिहरु भत्काउन्दै प्रहरी | सो क्षेत्रमा सानातिना होटल ब्यबसाय संचालन गरिएका ३० देखि ४० घरहरु थिए | साउन १६ गते दिउसो नेपाल प्रहरीका जवानहरुले सबै घर बिभिन्न साधन प्रयोग गरेर भत्काई दिएका छन् |
आफ्नो घर प्रहरीले भत्काउन्दा घरधनीहरु निरिह देखिन्थे | उनीहरुको कारुणिक अवस्था देखिथ्यो | घर भत्किएपछि के ब्यबसाय र रोजीरोटी कसरि जुटाउने समस्यामा रहेका छन् |
२.साउन ५ गते नेपाल प्रहरीले नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका ब्यूरो इञ्चार्ज माईला लामालाई प्रक्राउ गर्यो | यसको बिरोध पार्टीका विभिन्न संगठनहरुले गरे तर सरकारले त्यो सुनेन | त्यसैको बिरोधमा नेकपाले बिरोधस्वरुप साउन १५ गते नेपाल बन्द आयोजना गर्यो |
बन्दको प्रभाव काठमाडौंमा खासै नदेखिए पनि केहि तराई र पहाडी जिल्लामा यसको प्रभाव पर्यो | यसै दिन मकवानपुर हुमानेमा जलाइएको सवारी साधन कारको दृश्य हो यो |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस