काठमाण्डौ-म्याग्दी जिल्लाको बेनी नगरपालिका-२ स्थित बगरफाँटमा रहेको आकर्षक उडाइनो झरना प्रचारप्रसार र आवश्यक पूर्वाधार ब्यबस्थापनको अभाबमा ओझेलमा परेको छ। आन्तरिक र बाह्य पर्यटकको पर्खाइमा रहेको उक्त झरना करिब २५० मिटर अग्लो छ। बनेपा-३ भकिम्लिको तोराखेतबाट झर्ने झरना पानीको स्थायी र पर्याप्त श्रोत नहुदा हिउदको समयमा सुक्ने र बर्खा याममा बग्ने गर्दछ।
फोटो साभार : Shirish Dhan को फेसबुक बाट
सो झरना पुग्न सदरमुकाम बेनिबजारदेखी करिब ४५ मिनेटको दुरी पर्छ। बेनी – बगरफांट- बरंजा सडक अन्तर्गत बगरफांट गाउ बाट १००५ कि. मि. दक्षिणमा पर्छ। रमणीय जंगलको बिचमा रहेको झरना वरिपरि स्थानीय जनाली जनवार र बिभिन्न प्रकारका पशुपन्छीको बासस्थान समेत छ।
अहिले सम्म स्थानीय तबरबाट मात्रै प्रचारप्रसार भइरहेको उक्त झरना सम्बन्धित निकाय र ब्यापक प्रबर्दन गर्न सके स्थानीय बासीले रोजगार पाउने र पर्यटकको उकृष्ट गन्तब्य बन्नेमा दुइमत छैन।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस