पोखरा-पोखरा महानरपालिका नेपालकै ठुलो महानगरपालिका,जस्लाई नेपालको पर्यटकिय राजधानी भनेर चिनिन्छ,यतिमात्र परिचय यथेस्ट होईन तालैतालको शहर भनेर पनि उत्तिकै प्रख्यात छ। मान बहादुर जिसी महानगरको प्रमुख चुनिएका पनि बर्षाै बितेसकेछ। अनि उनको स्मार्ट सिटीको नारा जनतालाई ताजै लागेपनि यि दृश्यले थोत्रिदै गएको प्रष्ट्याउदछ। हाईवै देखी गल्ली हुदै कृषि विकास निर्देशानलय पोखराको गेटसम्म पुग्दा कैद भएका केही तस्बिरहरु :–
सबै तस्बिर – सुशान्त गाहा मगर
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस