काठमाडौं – – भारतको विभिन्न ठाउँमा श्रम र यौन शाषणमा परेका २६ जना नेपाली महिलाको उद्धार गरिएको छ ।
यौन तथा श्रम शोषणमा परेको गोप्य सूचना र जानकारीको आधारमा भारतीय प्रहरी र गैरसरकारी संस्थाको सहयोगमा माइती नेपाल नेपालगञ्जले उद्धार गरी उनिहरुलाई नेपाल फर्काएको हो ।
सन् २०१५ मा १६ जनाको उद्धार भएको थियो । सन् २००२ देखि २०१६ सम्म भारतलगायतका देशबाट श्रम र यौन शोषणमा परेका एक सय ७६ जनाको उद्धार गरेर नेपाल फर्काइएको माइती नेपाल नेपालगञ्जले जनाएको छ ।
दाङ, बाँके र सुर्खेत जिल्ला मानव बेचबिखनको उच्च जोखिममा रहेका छन | आजको नयाँ पत्रिकामा खबर छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस