पाेखरा-जगतकुमारी थापा (८०) राति मस्तसँग निदाउन नपाएको वर्षौं भयो । लेकसाइटको मूल बजारमा बस्ने थापाको निद्रा हराउनुमा घरायसी र शारीरिक अशक्तता कारण होइन, बाहिरी कोलाहलपूर्ण वातावरणले हरेक रात उनको निद्रा खोसिन्छ ।
बाहिरबाट आउने मुटु धर्काउने आवाजले उनी निदाउनै सक्दिनन् । त्यो आवाजले थापाको निद्रा त खोसिन्छ नै, कलिला उमेरका युवायुवतीको मुखबाट निस्कने अश्लील शब्दले उनलाई झनै अप्ठेरो पर्छ ।
‘केटा र केटीबीच तानातान हुन्छ, एक अर्काबीच झगडा, मुटु् थर्काउने आवाज, सुन्न र भन्न नसकिने अश्लील शब्द हामीले यस्तै अवस्थामा जीवन गुजारेका छौं’ पर्यटकीय क्षेत्र लेकसाइटको रात्रीकालीन व्यवसायले पारेको अप्ठेरोबारे गन्डकी प्रदेश सरकारको पर्यटन मन्त्रालयले आयोजना गरेको छलफलमा थापाले भनिन्, ‘हामी रातभर ड्युटी बस्न सक्दैनौं ।सक्ने हो भने प्रशासनले यो समस्या समाधान गरोस हैन भने सेना खटाउनुस् ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस